महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा नवमी - २४

पार्सल सेवाहरू

सि.न. विवरण दर (रु.)
सतह डाँक
(क) पुलिन्दा (न्यूनतम २ किलोग्रामबाट सुरु हुने) रु. 200
त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (20 किलोग्रामसम्म) रु. 50
(ख) नेपाल सरकारबाट दुर्गम क्षेत्र घोषित जिल्लाहरुबाट सुगम जिल्लामा पठाउने पुलिन्दा (न्यूनतम २ किलोग्रामबाट सुरु हुने) रु. 190
त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (२० किलोग्रामसम्म) रु. 40
हवाई डाँक (हुलाक सेवा विभागको डाँक ढुवानी सम्झौता अनुसारका जिल्लाहरुमा मात्र लागू हुने)
(क) हवाई पुलिन्दा (न्यूनतम २ किलोग्रामबाट सुरु हुने) रु. 230
त्यसपछि प्रत्येक ५०० ग्राम वा अंशको (१० किलोग्रामसम्म) रु. 100
(ख) नेपाल सरकारबाट दुर्गम क्षेत्र घोषित जिल्लाहरुबाट सुगम जिल्लामा पठाउने पुलिन्दा (न्यूनतम २ किलोग्रामबाट सुरु हुने) रु. 200
त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (१० किलोग्रामसम्म) रु. 100
सि.नं. १ र २ बमोजिमको पुलिन्दा महशुल दरमा थप लाग्ने रजिष्टेशन शुल्क रु. 30